महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत बैंकले लायन्स क्लब अफ […]

राष्ट्र बैंकको प्रतिवेदन : बैंकिङदेखि डिजिटल भुक्तानीसम्म पहुँच विस्तार 

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो । आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशन सूचकांक ०.५३ मा पुगेको छ, जुन गत वर्ष ०.४७ […]

आरविवि मर्चेन्ट बैंकिङ १० बार्षिकोत्सव सम्पन्न

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक लि.को शत् प्रतिशत लगानीमा स्थापीत आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले संचालक समितीका अध्यक्ष  सरस्वती अधिकारीको सभापतीत्वमा कम्पनीको १० औंं वर्ष पूरा गरि ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मिति २०८२ माघ १५ गते विहिबार यल्लो पगोडा होटलमा आफ्नो बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक […]

रष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दे

काठमाडौं । बैंक प्रणलिमा अधिक तरलता भएपछि नेपाल रष्ट्र बैंकले आज १८ गते ३० अर्ब निक्षेप संकलन  गर्न लागिएको हो । रष्ट्र बैंकले ५२ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उकत निक्षेप  रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार माघ १८ गते मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप […]

सामुदायिक लघुवित्तद्धारा अर्ध–वार्षिक समिक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेपाल राष्ट्र बैंकद्धारा घ वर्गको ईजाजतपत्र प्राप्त सामुदायिक लघुवित्त संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेको बनेपामा रहेको उग्रचण्डी होटलमा मिति २०८२ माघ १५ गतेमा सुरु भएको कार्यक्रम माघ १७ […]

कर्पाेरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, के-के छन् प्रस्ताव ?

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले १८ औँ साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १० गते पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा १८औं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सो सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि […]

विकास बैंकहरुले कमाए ३ अर्ब ४३ करोड नाफा, जगेडा कोषमा जम्मा साढे २४ अर्ब

काठमाडौं । सञ्चालनमा रहेका १६ वटा विकास बैंकहरुले ६ महिनामा करिब साढे ३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सार्वजनिक गरिएको रिपोर्ट अनुसार बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा ३४.७७ प्रतिशतले बढी हो । यता, १६ वटामध्ये १३ […]

एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्तो ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा खुद नाफामा उछाल आएको छ। कम्पनीको खुद नाफा ४२ लाख रुपैयाँबाट ३४६ प्रतिशतले बढेर १ करोड ८८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको पुुस मसान्तसम्म कम्पनीको आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको […]

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ। अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन्। ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरूले आईपीओ म्यानेजमेण्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि, ग्राहकलाई तुरुन्तै […]

बैंकहरुको खुद ब्याज आम्दानी करिब १ खर्ब रुपैयाँ, कमाए ३० अर्ब ५९ करोड नाफा, कुनको कस्तो छ वित्तीय अवस्था ? टेबलसहित

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३० अर्ब ५९ करोड नाफा कमाएका छन् । यो नाफा गत वर्षको तुलनामा ११.५१ प्रतिशत धेरै हो । गत वर्षको पुस मसान्तसम्म बैंकहरुले २७ अर्ब ४३ करोड नाफा कमाएका थिए । खुद ब्याज आम्दानी ९२ अर्ब ६० करोडबाट बढेर ९६ अर्ब ५ करोड पुगेको छ । […]