बैंक र फाइनान्सबाट प्रवाह हुने सवारी साधन कर्जा बढ्यो, विकास बैंकको भने घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको हायर पर्चेज (सवारी साधन) कर्जा प्रवाहमा वृद्धि देखिएको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूको सवारी साधन कर्जा प्रवाह १ खर्ब ३९ अर्ब ७६ करोड ४० लाख रुपैयाँ पुगेको छ। जुन गत आवको सोही अवधिको तुलनामा ९ अर्ब […]

