आजदेखि पूर्वगभर्नर अधिकारीको हस्ताक्षर रहेका १० का नोट प्रचलनमा
काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका १० का नोट प्रचलनमा आउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै साविककै आकारप्रकार र रङ भएको तर तत्कालीन गभर्नर अधिकारीको हस्ताक्षर रहेका १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याइएको जनाएको हो । नोटमा ०००००९ देखि ५ ९९९९९९ सम्म संकेत नम्बर रहेकोमा अग्रभागमा बायाँतर्फ सगरमाथाको […]

