महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौं ।   महालक्ष्मी विकास बैंक इन्डियन चेम्ब्।र अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको “सम्पत्ति गुणस्तर” अन्तर्गतको विधामा सम्मान पाएको हो । अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो […]

असोज २ देखि हकप्रद शेयर बिक्रि गर्दै, नारायणी डेभलपमेन्ट बैंक

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड ले असोज २ गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।  बैंकले २६ करोड २४ लाख ६७ […]

बैंक तथा वित्तीय संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी नयाँ नियम, कुन खर्च सामाजिक उत्तरदायित्व हुन्छ ? कुन हुँदैन ?

काठमाडौं । नेपाल राष्ट्र बैङकले  बैङ्क तथा बित्तिय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि मार्ग दर्शन २०८१ संशोधन गरेको छ । संशोधित मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वका मूल्य, मान्यता, मर्म र अन्तर्राष्ट्रिय सिद्धान्त अनुरुप मुलुक र समाजप्रतिको दायित्व निर्वाह गर्दै गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने भएको छ […]

यस वर्षपनि काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि काउन्टरसाइक्लिक बफर (Countercyclical Capital Buffer) शून्य प्रतिशत कायम गरेको छ । “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । काउन्टरसाइक्लिक बफरको उद्देश्य वित्तीय प्रणालीलाई स्थिर राख्नु र आर्थिक उतार-चढावको समयमा बैंकहरूको […]

एनआईसी एशिया बैंकका ग्राहकले सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकका ग्राहकहरुले OPD, […]

नेपाल बैंक र कोटबारी होटेलबीच सम्झौता 

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू […]

स्वस्तिक लघुवित्तको आइपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं ।  स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी […]

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम इकाईमा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एन आई सी एशिया इक्वीटी लिंक्ड इन्भेष्टमेण्ट स्किम इकाई सार्वजनिक निष्काशन तथा बिक्री बन्द हुने आज अन्तिम दिन रहेको छ । एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम को प्रति इकाई मूल्य १० को  दरको दश करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम […]

नेपाल फाइनान्सको संस्थापक शेयर लिलाम बढाबढिमा बिक्रिमा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको ७,९४,५७१,१८७ कित्ता संस्थापक हकप्रद शेयर लिमान बढाबढमा बिक्रिमा राखेको छ ।  उक्त शेयरहरु लिलाम बढाबढ गरी खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संस्थाहरुले प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो खुलाई प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौं,नेपाल फाईनान्स लिमिटेडको केन्द्रिय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा […]

लघुवित्तको २५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व हुने संस्थापकले लाभांश नपाउने

काठमाडौं । कुनै पनि लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व हुने संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् । राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०८२’ ल्याएर यस्तो व्यवस्था गरेको हो । एउटा लघुवित्तमा तोकिएको सीमा […]