कामना सेवा विकास बैक र स्काइवाकबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले कमलादी, काठमाडौं स्थित स्काइवाक (skywalk)सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले स्काइवाकको टिकट रकममा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आवद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण […]

