नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई उपलब्ध […]

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले किड्स क्लिनिकमा छुट पाउने ।।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौँको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले छुट पाउने सभएका छन् । सो सम्बनधमा बैङ्क र क्लिनिकबीच सम्झौता  भएको बैङ्कले जनाएको छ  । सम्झौता  अनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब)को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी […]

माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा प्रभु बैंकका ग्राहक र कर्मचारीले छुट पाउने

काठमाडौं  पोखरामा रहेको माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि मा  र प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले  स्वास्थ्य सेवा लिएमा सो सेबा लिए बापत लाग्ने रकममा  विशेष छुट पाउने भएका छन्  । सो सम्बन्धमा बैङ्क र पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक बिचमा औपचारिक सम्झौता भएको छ । छुट लिने दिने सम्बनधमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट […]

लघुवित्त कम्पनीहरुको नाफा ७२ प्रतिशत बढ्यो, १९ वटाको प्रतिसेयर आम्दानी २० रुपैयाँ माथि, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । नेपाल स्टक एक्सचे्ञ्ज, नेप्सेमा सूचीकृत ५० वटा लघुवित्त कम्पनीहरुले गत वर्षको अन्तिम त्रैमाससम्म ८ अर्ब ४१ करोड नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२.६९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष माइक्रोफाइनान्स कम्पनीहरुले ४ अर्ब ८७ करोड नाफा आर्जन गरेका थिए । यता, संस्थाहरुको खुद ब्याज आम्दानी पनि बढेको छ […]

बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २५ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

नेपाल बैंक र ओम अध्याय रिट्रिट प्रा.लि.बिच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरूर बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहान गरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका […]

घरजग्गा कर्जामा वृद्धि, पौन ३ खर्ब बढी कर्जा वितरण

काठमाडौं । पछिल्लो समय घरजग्गा कर्जामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आथिक वर्ष २०८१/८२ को जेठसम्म घर जग्गा कर्जास्वरुप २ खर्ब ७७ अब ७१ करोड ६ लाख वितरण गारेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.७६ प्रतिशत अर्थात् १७ अर्र्ब ५९ करोड ४ लाखले बढी हो । अघिल्लो आवको जेठसम्म […]

स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आईपीओमा आबेदन दिन अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको आम लगानी कर्ताको लागि  बिक्रिमा रखेको आइपीओमा आबेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मध्ये  यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक […]

एन आई सी एशिया बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंक ग्राहकले ब्रोडब्याण्ड इन्टरनेट सेवा लिएमा छुट  पाउने भएका छन् । छुट दिने गसम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र एन आई सी एशिया बैंक बीच सम्झौता भएको  बैङ्कले जनाएको छ   । ययो  समझदारीले बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा  ५ सय छुट पाउने बताएको छ […]

वाणिज्य बैंकहरुको नाफा साढे ७१ अर्ब

काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा पनि वाणिज्य बैंकहरुले नाफामा वृद्धि गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ४३ प्रतिशतले नाफा बढाएका छन् । बैंकहरुले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले कुल ७१ अर्ब ५१ करोड खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.३९ […]