सात प्रदेशमध्ये बाग्मती प्रदेशमा सबैैभन्दा धेरै निक्षेप संकलन र कर्जा प्रवाह, ४४ खर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह ३२ खर्ब बढी
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा सात वटा प्रदेशहरुमा सबैभन्दा अगाडिक बाग्मती प्रदेश रहेको बताएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन आर्थिक वर्ष २०८१÷८२ अर्ध वार्षिक एकीकृत प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८० पुस मसान्तको तुलनामा […]

