सार्वजनिक निकायबाट हुने भुक्तानी अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने
काठमाडौं । अर्थ मन्त्रालयद्वारा सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले परिपत्र जारी गरेको हो । मन्त्रालयले आज नेपाल राष्ट्र बैङ्क , नेपाल बीमा प्राधिकरण,नेपाल धितोपत्र बोर्ड,नेपाल दुरसञचार प्राधिकरण,सबै सार्बजनिक संस्थानहरु र सबै बोर्ड […]

