नेपाल बैंकका ग्राहकलाई र लेट मि इनमा उपचार गर्दा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता बमोजिम लेट मि इन प्रालिको कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र […]

बैंकिङ कसुरका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षीय सविन महर्जन र काठमाडौं महनगरपालिका–७ बस्ने खोटाङ कोटेहाङ गाउँपालिका–८ घर भएका ४३ वर्षीय दिनेश थापा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला अदालत […]

बिआइएसको वार्षिक बैठकमा गभर्नर पौडेल

काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्यान्डको बासेलमा आयोजित बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बिआइएस)को ९५औँ वार्षिक बैठकमा सहभागी भएका छन् । सन् १९३० मा स्थापित अन्तर्राष्ट्रिय वित्तीय सस्था बिआइएसमा ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । कार्यक्रममा गभर्नर डा. पौडेलले नियमन तथा प्रतिस्पर्धा विषयक अन्तक्र्रिया कार्यक्रममा समेत सहभागिता जनाएका थिए । बिआइएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक […]

वास्तविक हिसाब नदेखिनेगरी कुनै पनि माध्यमबाट लेनदेन नगर्नु, कैद हुनसक्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यावसायिक कारोबार वास्तविक हिसाब किताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने नगर्न सूचना जारी गरेको छ । बैंकले सूचना जारी गर्दै कसैले हुण्डीसम्बन्धी कसूर गरेमा बिगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र एक वर्षसम्मको कैद हुने कानुनी व्यवस्था रहेको […]

अमेरिकी डलरसहित धेरैजसो मुद्राको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरसहित धेरैजसो मुद्राको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार यसदिन युरोपियन युरो, बेलायीत पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारलगायत मुद्राको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ […]

माछापुच्‍छ्रे बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५’ मा ‘बिजनेस मोडेल इनोभेसन’ विधामा प्लाटिनम अवार्डबाट सम्मानित

काठमाडौं । माछापुच्‍छ्रे बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा विजनेस मोडल इनोभेसन विधा अन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो । इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३०० भन्दा बढी […]

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । चौथौं वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिने बैङ्कले जनाएको छ । सप्ताहब्यापि सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत […]

युरोको मूल्य बढ्दा पाउन्डको घट्यो, अमेरिकी डलर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । युरोपियन युरो, बहराइन दिनार र कुवेती दिनारसहित केही मुद्राको मूल्य बढ्दा बेलायती पाउन्ड, अस्ट्रेलियन डलरलगायतका मुद्राको मूल्य घटेको छ । अमेरिकी डलरको मूल्य भने स्थि रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ […]

राष्ट्र बैंकको दुई विभाग र एक महाशाखा केन्द्रीय कार्यालय सारियो

काठमाडौं । नेपाल राष्ट्र बैंकको दुई विभाग र एक महाशाखा बालुवाटार स्थिति  केन्द्रीय कार्यालयमा सरेको छ । बैंक सुपरिवेक्षण विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग र सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा बालुवाटरस्थिति केन्द्रीय कार्यालय सरेको हो । यसअघि यी विभाग र महाशाखा दरबारमार्ग स्थिति राष्ट्रिय बाणिज्य बैंकको भवनबाट सञ्चालन हुदै आएको थियो । केन्द्रीय […]

ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” सार्वजनिक तथा धान रोपाई कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी […]