जानकी केवल इण्डस्ट्रीको शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल नियुक्त

काठमाडौं । एन आई सी एशिया क्यापिटल र जानकी केवल इण्डस्ट्री लिमिटेड बीच सर्वसाधारणमा निष्काशन गर्न शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । जानकी केवल इण्डस्ट्री लिमिटेड बीच सर्वसाधारणमा निष्काशन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल चयन हुने समझदारी भएको छ । सो […]

सारथी केबल इन्डष्ट्रिजले आइपीओ जारी गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । सारथी केबल इन्डष्ट्रिज लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । साधारण सेयर निष्कासनका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सारथी केबलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सारथीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई निष्कासन गर्ने योजना […]

आइपीओ बिक्रीको तयारीमा रहेको अम्बे स्टील्सको ९ महिनाको आम्दानी ६ अर्ब २८ करोड

काठमाडौं । अम्बे स्टील्स् लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा ८ अर्ब ५ करोड, सन् २०२३ मा ८ अर्ब ३४ करोड, सन् २०२२ मा १० अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले […]

एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच स्वास्थ्य उपचारमा सहकार्य, डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट 

काठमाडौं । एन आई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकहरुको स्वास्थ्योपचारमा सहकार्य गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतासँगै अब यस बैंकका ग्राहकहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट […]

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमक बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ -National Best Presented Annual Report Award –NBPA –२०२४) द्वारा सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले शुक्रबार होटल -याडिसनमा आयोजना गरेको एक कार्यक्रमका बीच माननीय महालेखापरीक्षक तोयम रायाबाट […]

सूर्य नेपालको आम्दानी घट्यो, १ वर्षमा कमायो २८ अर्ब ८१ करोड

काठमाडौं । सूर्य नेपाल प्रा लिले आव २०८०-८१ मा (सन् २०२४) २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा करिब १ प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले २८ अर्ब ९९ करोड रुपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको […]

नेपाल युवा उद्यमी मञ्चको २१औं साधारणसभा सम्पन्न, सुदिप घिमिरे अध्यक्ष चयन

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च (NYEF) ले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यकारिणी समिति गठन गर्दै श्री सुदिप घिमिरेलाई राष्ट्रिय अध्यक्षमा चयन गरेको छ । उक्त घोषणा मञ्चको २१औं वार्षिक साधारणसभाको अवसरमा श्रावण २ गते (जुलाई १८, २०२५) शुक्रवार, काठमाडौंस्थित मर्क्युर होटलमा आयोजित कार्यक्रममा गरिएको हो । यस वर्ष “RESONATE” भन्ने विषयवस्तुलाई आत्मसात […]

Sarathi Logistics Launches Nationwide Operations to Modernize Nepal’s Logistics Industry

Kathmandu, July 17, 2025 – Sarathi Logistics Pvt. Ltd., a technology-driven logistics company, officially launches operations across Nepal with the vision to transform the country’s supply chain sector through efficiency, transparency, and customer-first service. Headquartered in Swoyambhu Thulobharyang, Kathmandu, Sarathi is commencing its services with 15 branches in key cities including Narayanghat, Birgunj, Biratnagar, Butwal, […]

सारथी लजिस्टिक्सको नेपालभर आधिकारिकरुपमा सेवा सुरुवात

काठमाडौं । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रा. लि. ले आजदेखि नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । आधुनिक प्रविधि र पारदर्शिता मार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको छ । स्वयम्भू ठूलो भर्याङ , काठमाडौंमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, […]

३० व्यावसायिक कम्पनी तथा संस्थालाई सीआईपी सम्मान, महासंघ अध्यक्ष ढकाललाई मानार्थ सम्मान प्रदान

काठमाडौं ।सरकारले ३० व्यावसायिक कम्पनी तथा संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्रदान गरेको छ । उद्योग वाािण्ज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाािण्ज्य महासंघको सहकार्यमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सिआइपी सम्मान प्रदान गरेका हुन् । सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका […]