‘सिमलेस दुबई २०२५’ मा नेपाल पविलियनको उद्घाटन, नेपाली फिन्टेकको ऐतिहासिक सुरुवात
दुबई । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबाई २०२५ मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ, जसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको छ। फिन्टेक एलायन्स नेपाल (फ्यान) को नेतृत्वमा सुरु गरिएको यो नवीन पहलले ९ वटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै […]

