बागमती प्रदेश अल्पाइन स्पोट्र्स फेडरेसन थापाको नेतृत्वमा कार्यसमिति

काठमाडौं । बागमती प्रदेश अल्पाइन स्पोट्र्स फेडरेसनको साधारण सभा तथा निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ । सभाबाट आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । सभाले राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा विजय थापा – उपाध्यक्ष, विकास लामा – सचिव, गोविन्द गुरुङ – कोषाध्यक्ष, र थुप्तेन लामा – सदस्यमा निर्वाचित गरेको छ । नियमअनुसार ९ सदस्यीय […]

सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१ सम्पन्न

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले ‘रिफ्रेस, रिन्यू र रिफोकस’ भन्ने मूल नाराका साथ ‘सीजी इलेक्ट्रिक डिलर्स मिट २०८१’ सम्पन्न गरेको छ। व्यवसायिक साझेदारहरूको सम्मान, नवीनतम रणनीति प्रस्तुत गर्ने उद्देश्य तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यका साथ यो विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा केन्ट ब्रान्डका फ्यान, एमसीबी, स्विच, कुलर […]

क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै, सीजी इलेक्ट्रोनिक्सले ले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ। “नयाँ वर्षको ठूलो हर्ष” योजना अन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन्। यस योजनाको विशेषता निम्न प्रकारका उपहारहरू छन् : बम्पर लक्की ड्र: माइडिया ४८२ लिटर एसबीएस […]

फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ सुरु

काठमाडौं । नेपालमा विद्यमान आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी चुनौतीहरूलाई प्रविधिमैत्री दृष्टिकोणबाट समाधान गर्न लक्षित गर्दै एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले आयोजना गर्न लागेको ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आजदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलन आज र भोलि गरि दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालन भएको छ । सम्मेलनको उद्घाटन […]

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनद्वारा प्रोजेक्ट डल्फिनको घोषणा

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा संचालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ । जुन नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल हो । विश्व जलचर जनावर दिवस अर्थात वर्ल्ड अक्वाटिक एनिमल डे को अवसरमा बिहीबार (सन् २०२५ अप्रिल ३) मा […]

एलजी नेपालको ४० वर्षे यात्राको अवसरमा  नयाँ वर्षको विशेष योजना

काठमाडौं । नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एलजी नेपाल ल आफ्नो सफल यात्राको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा LG” भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४०% सम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्। एल. जी नेपाल का […]

कजारियाको नयाँ सोरुम बाफलमा

काठमाडौं । भारतको नम्बर १ टायल कम्पनि, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बाफल, कलंकीमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । राम इम्पोर्ट हाउस्द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस, धनुषाका सभापति योगेन्द्र पजियार र उद्योग वाणिज्य संघ काठमाडौँका पूर्व अध्यक्ष […]

ठमेलमा खुल्दै नयाँ ओएसिस क्लब, शुक्रबार ग्राण्ड ओपनिङ

काठमाडौं । ठमेलको प्रतिस्पर्धात्मक ‘क्लब’ बजारमा अर्को एक नाइट क्लब थपिने भएको छ । रात्रीकालीन व्यवसायमा लामो अनुभव सँगालिसकेका व्यवसायी युवा नवीन बुढाथोकीको टिमले ओएसिस क्लब एण्ड लन्ज सञ्चालनमा ल्याउन लागेको हो । चैत २२ गते शुक्रबार साँझ भव्य उद्घाटनसँगै ठमेलको नर्सिङ चोकमा ओएसिस क्लब सञ्चालनमा आउने बुढाथोकीले बताए । वाइबा बुद्धको सांगीतिक प्रस्तुतिसहित हुने ‘ग्राण्ड […]

चैत २५ देखि २९ गतेसम्म पौवाका सबै शाखामा ‘स्वादउत्सव’

काठमाडौ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ । […]

पन्ड्स स्किन इन्स्टिट्युटले ल्यायो सौन्दर्य र विज्ञानको नयाँ युग

काठमाडौं । पन्ड्सले बजारमा आफूलाई पुनः प्रस्तुत गर्दै उपभोक्ताको व्यक्तिगत छाला सम्बन्धित समस्याहरूको समाधानका लागि शक्तिशाली तत्वहरू र फराकिलो प्रदक्तहरूका साथ समाधान प्रस्तुत गरेको छ । महिलाहरूलाई नवीनतम विज्ञानको साथ उत्कृष्ट त्वचा सम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यबाट प्रेरित यस ब्रान्डले नयाँ ट्यागलाइन “मिराकल्स ह्याप्पेन्स” प्रस्तुत गरेको छ । पन्ड्स स्किन इन्स्टिट्युटले विज्ञानमा आधारित फोर्मुलाले उपभोक्तामा […]