नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

काठमाडौं ।नेपाल इन्फ्रास्ट्रकचर्स इन्भेष्टमेन्ट फण्डले प्राथमिक शेयर (आईपीओ) को तयारी अघि बढाएको छ । कम्पनीले प्राथमिक शेयर (आईपीओ) बिक्री तथा निश्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ। बिक्रि प्रबन्धक नियुक्त गर्ने  सम्झौतामा ग्लोबल इक्विटी फण्ड नेपालको  तर्फबाट सञ्चालक डा. मनिष थापा र  क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपिओ जारी गर्न पायो बोर्डबाट अनुमति

काठमाडौं ।नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडलाई प्राथमिक शेयर  आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले आज साउन १३ गते कम्पनीलाई (आईपिओ) प्राथमिकशेयर निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको […]

बीबीआईएन देशहरूबीच व्यापार र आर्थिक सहकार्य अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यकः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशहरूबीच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताएका छन्   । ३१ औं कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले आयोजना गरेको नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गरेका हुन्  । […]

आइपीओ बिक्रीको अनुमति पाएको सागर डिस्टिलरीलाई ‘आइआरएन बी प्लस’ रेटिङ, दायित्व तिर्ने क्षमतामा उच्च जोखिम

काठमाडौं । आइतबार आइपीओ बिक्रीको अनुमति प्राप्त गरेको सागत डिस्टिलरीले गत वर्ष (सन् २०२५) मा १८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२३ मा १७ करोड ७० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ । कम्पनीले आइतबार धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरमा १४ लाख ५२ हजार कित्ता सेयर बिक्रीका लागि […]

आइपीओ बिक्रीको अनुमति पर्खिरहेको भूगर्भ सिमेन्टले कमायो १ अर्ब १३ करोड

काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले गत वर्षको ९ महिनामा १ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा १ अर्ब ३९ करोड र सन् २०२३ मा १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ । सिमेन्ट उद्योगमा क्रियाशील भूगर्भ सिमेन्टले पछिल्लो […]

सारथी लजिस्टिक्सले खोल्यो विराटनगरमा शाखा

काठमाडौं । सारथी लजिस्टिक्स प्रा.लिले आज विराटनगरमा आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको एक महत्वपूर्ण पाइला चालेको घोषणा गरेको छ। उद्घाटन समारोहको अवसरमा कम्पनीले विराटनगर र इटहरीबाट देशका २५ भन्दा बढी मुख्य शहरहरूमा बुकिङ सेवा सुरु गरेको औपचारिक घोषणा गर्‍यो। ती गन्तव्यहरूमा निम्न शहरहरू समावेश छन् जसमा बर्दिबास, सर्लाही, वीरगञ्ज, हेटौंडा, टाडी […]

सागर डिष्टिलरीलाई आइपीओ बिक्रीको अनुमाति

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १४ लाख ५२ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको हो । यसले १४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर आइपीओ मार्फत बिक्री गर्दैछ ।

नाइमा मोबिलिटी एक्स्पोमा ५० ब्राण्डको सहभागिता हुने

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि साउन २५ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा)ले सोमबार पत्रकार सम्मलेन गर्दै यस एक्सपोमा ३५ वटा नयाँ प्रडक्ट लन्च हुने जनाएको छ ।  साथै, यस एक्स्पोमा ५० ब्राण्डले सहभागिता जनाउँदैछन् । आयोजकका अनुसार एक्स्पोमा ८० हजार जनाले अवलोकन गर्ने […]

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लिमा दाँतको उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको छ । बैंक र हस्पिटल बीच यस बैंकका ग्राहक महानुभावहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध अन्तर्गत उक्त सेवा प्रदान गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि बैंकका ग्राहक महानुभावहरुले विभिन्न […]

पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, “अब भने साँच्चै हाम्रो पनि दिन आयो !” कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधै अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको […]