फोटोन नेपालको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

काठमाडौं ।  फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ। यस पहलको उद्देश्य फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्नु हो। यो विस्तृत सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर […]

मौलाकाली केबलकारले ९ महिनामा कमायो ८ करोड १० लाख, कति पायो रेटिङ ?

काठमाडौं । मौलाकाली केबलकार लिमिटेडले गत वर्षको ९ महिनामा ८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष (सन् २०२४) मा भने १० करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा २ करोड ४० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ । इक्राले मौलाकाली केबलकार लिमिटेडलाई ‘इक्राएनपी आइआर बीबी’ रेटिङ […]

‘फोर्थिङ फ्राइडे’ आफ्नो नयाँ ‘सेग्मेन्ट’ मा, सबैभन्दा किफायती मूल्यमा नेपाली बजारमा

काठमाडौं ।  नेपालको बढ्दो विद्युतिय (इलेक्ट्रिक) सवारी साधन (ईभी) बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई–मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोथिङ’ लाई नेपाली बजारमा ल्याएको छ । नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यसलाई एक महत्वपूर्ण कदम ठानिएको छ । ‘फोथिङ’ को पहिलो मोडेल, ‘फ्राइडे ईभी’ नेपालमा २०८२ साउन २ गते राष्ट्रिय अटो […]

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेनेबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने (Inmaculada Riera Rene) बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो । सो अवसरमा मभहासंघका अध्यक्ष ढकालले […]

क्यारीका २ ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो । यी भ्यान व्यावसायिक तथा शैक्षिक दुबै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको […]

बीवाईडीले लन्च गर्यो अल न्यु ‘बीवाईडी एट्टो १’

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लिले देशकै बहुप्रतिक्षित इलेक्ट्रिक ह्याच ब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको घोषणा गरेको छ । सो लन्च कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिएको हो, जसले दिगो र पहुँचयोग्य मोबिलिटीतर्फ बीवाईडीको लगातार प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन […]

लाभांश दिनसक्ने क्षमता नबन्दासम्म हाईलाइफले आइपीओ ल्याउँदैनः अम्बिका प्रसाद पौडेल

काठमाडौं । हाईलाइफ एग्रो एन्ड फुड्स इन्डस्ट्रिजले तत्काल आइपीओ नल्याउने भएको छ । कम्पनी हाल घाटामा रहेको र लाभांश दिनसक्ने सम्भावन नरहेको कारण यसले आइपीओ नल्याउने भएको कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै संस्थाले जबसम्म सेयरधनीलाई लाभांश दिन सक्षम हुँदैन तबसम्म आइपीओ नआउने बताए । उनले भने, ‘यस कम्पनीको […]

केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल बीचभेटबार्ता

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती -CNI_का सभापति, तथा  नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल बिच बिदेशी प्रतक्ष्य लगानी भित्र्याउन आवश्यक रणनिती छलफल भएको छ । छलफलमा उत्पादनशील छेत्रहरु र प्रविधी स्थानन्तरणहरुमा रेमिटान्स लगानीलाई  समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने , […]

अब ईम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं । सवारी साधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले असोज १ गते देखि अनिवार्य रुपमा ईम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार […]

१ वर्षमा १५ प्रतिशतले बढे केवल इन्टरनेट प्रयोगकर्ता, छोटो समयमा यसरी वृद्धि आउनुको कारण के ?

काठमाडौं । पछिल्लो १ वर्षमा इन्टरनेट सेवाप्रदायक (आइएसपी)का ग्राहकसंख्यामा उच्च वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा आइएसपीका ग्राहकसंख्या ३२ लाख ४८ हजार ६७४ (फिक्स ब्रोड ब्यान्ड) पुगेको छ । अघिल्लो वर्षको असारमा उक्त संख्या २८ लाख १७ हजार थिए । यो विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी)हरुले प्रदान गरेको वायरलेस, एडिएसएल, फाइबरसहितको तथ्यांक हो । नेपाल […]