कजरिया रमेश टाइल्सले दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसडर घोषणा गर्यो

काठमाडौं । नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले शुक्रबार काठमाडौंमा आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’को अवसरमा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको घोषणा गरेको छ। कजरिया रमेश टाइल्स लि.का निर्देशक संजय अग्रवालले कम्पनीका बोर्ड मेम्बर, उद्योगकर्मी साझेदारहरू र सम्मानित ग्राहकहरूको उपस्थितिमा उक्त घोषणा गरेका हुन् । […]

सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ […]

भेटायोद्वारा काठमाडौं उपत्यकामा सुरु गरियो प्रोफेशनल एसी सर्भिसिङ सेवा – अब मात्र रु १००० बाट

काठमाडौं । नेपालको अग्रणी अन डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ। यो सेवा मात्र १००० रुपैयाँ बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ। उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, […]

उपायमा डोल्मा इम्प्याक्ट फन्ड-२ को २८ करोड थप लगानी

काठमाडौं । उपायले डोल्मा इम्प्याक्ट फन्ड २ बाट २८ करोड रुपैयाँ (अमेरिकी डलर २ मिलियन) सफलतापूर्वक थप लगानी संकलन भएको घोषणा गरेको छ । यो लगानीले नेपालको लजिस्टिक्स क्षेत्रलाई अझ छिटो, प्रभावकारी र समावेशी बनाउने उपायको महत्वपूर्ण यात्रामा एक उल्लेखनीय मोडको रूपमा चित्रित गरेको छ । साथै, उपायले २७ करोडको थप लगानी निजी रूपमा संकलन गर्दै […]

यती एयरलाइन्सले नयाँ विमान थपेसँगै गर्यो आम्दानीमा सुधार, ९ महिनामा कमायो ४ अर्ब ११ करोड

काठमाडौं । यती एयरलाइन्स लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष (सन् २०२४) मा ४ अर्ब २५ करोड ८० लाख, सन् २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख, सन् २०२२ मा ३ अर्ब ९२ करोड र सन् २०२१ मा १ अर्ब […]

नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त भएका छन् । निजीक्षेत्रबाट प्रतिनिधित्व गर्दै ढकाल सेबोनको सञ्चालक नियुक्त भएका हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । उनलाई बुधबार एक कार्यक्रमकाबीच बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा रहेका नेपालीको लागि सागर डिष्टिलरीको आईपीओ बिक्रि खुल्ला

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आज (साउन २८ गते) देखि  (प्राथमिक शेयर )आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता […]

कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा“ आर्किटेक्ट मिट सम्पन्न

काठमाडौं । भारतको नंबर १ टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट, “आर्क एण्ड अरा”, सोल्टी होटल, काठमाडौंमा ८ अगस्त, २०२५ मा सफलतापूर्वक सम्पन्न गर्यो । यस कार्यक्रममा प्रख्यात आर्किटेक्टहरू, इन्फ्लुएन्सरहरू र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू एकत्रित भएर डिजाइन, नवीनता र नेटवर्किङको एक सुन्दर साँझ साझा गरे । कार्यक्रमको सुरुवात कजारिया रमेश टाइल्स […]

आइपीओ बिक्रीपछि घोराही सिमेन्टले एउटा त्रैमासमा पनि नाफा कमाएन, गत वर्ष व्यहोर्यो ६६ करोड घाटा

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६६ करोड ३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ अर्ब ४४ करोड नोक्सानीमा थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नोक्सानी रकम कम भएको हो । यसले आइपीओ बिक्री गरेदेखि एउटा त्रैमासमा पनि नाफा कमाएको छैन । घोराहीले […]

नाइमा २०२५, मा एनटॉर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

काठमाडौं । टिभिएस नेपालले, नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्याुनफयाक्चरर्स एसोसिएसन (नाइमा) २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटॉर्क डिस्क एफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ। नवीनता, उत्कृष्ट इन्जिनियरिङ, र ग्राहक केन्द्रित सेवाका लागि परिचित टिभिएस नेपालले नयाँ कलर भ्यारीएन्ट सहित उक्त स्कुटरहरु सार्वजनिक गरेको हो । एनटॉर्क डिस्क एफआई स्कूटर स्टल नम्बर एल३ए, […]