फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ सुरु
काठमाडौं । नेपालमा विद्यमान आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी चुनौतीहरूलाई प्रविधिमैत्री दृष्टिकोणबाट समाधान गर्न लक्षित गर्दै एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले आयोजना गर्न लागेको ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आजदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलन आज र भोलि गरि दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालन भएको छ । सम्मेलनको उद्घाटन […]

