नाडा सदस्यहरू अब सामाजिक सुरक्षा योजनामा आबद्ध हुने, कोषसँग सम्झौता सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र सामाजिक सुरक्षा कोषबीच महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र कोषबी सम्झौता भएको हो । यस सम्झौताअनुसार नाडाले आफ्ना सदस्य संघसंस्था तथा प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनेछ। त्यस्तै, सामाजिक […]

नेपालमा सौर्य ऊर्जा र ऊर्जा भण्डारण प्रविधिको भविष्यबारे ह्वावेद्वारा उच्चस्तरीय संवाद

काठमाडौं । ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा आयोजित यस विशेष कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको संयुक्त सहकार्यमा आयोजना गरिएको […]

ह्वावे डिजिटल पावर नेपालद्धारा सिएनआईको सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद आयोजना

काठमाडौं । ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा आयोजित यस विशेष कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ । नेपाल उद्योग परिसंघ (सिएनआई) सँगको संयुक्त सहकार्यमा आयोजना […]

टिभी हाउस एलजी शोरुमको २६ औं वार्षिक उत्सव सम्पन्न

काठमाडौं । टिभी हाउस एलजी शोरुमको २६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । नेपालगन्जको न्यू रोडमा अवस्थित टिभी हाउस एलजी शोरुमले सोमबार एक कार्यक्रम आयोजना गर्दै २६ औं वार्षिक उत्सव मनाएको हो । विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित यस शोरुमले वार्षिक उत्सवको अवसरमा एलजी ब्राण्डका सामानहरुको खरिदमा विशेष छुटको व्यवस्था गरेको छ । […]

केआर इभेन्ट्सले “होली फिएस्टा” – रङ्ग र रमाइलोको उत्कृष्ट उत्सव घोषणा

काठमाडौं ।  केआर इभेन्ट्सले बहुप्रतीक्षित होली कार्यक्रम “होली फिएस्टा – Dive into Colors” को घोषणा गरेको छ। यो भव्य रङ्गहरूको उत्सव २०२५ मार्च १३, बिहीबार, होटल सान्वी, बौद्धमा बिहान ११ बजेबाट सुरु हुनेछ। होली फिएस्टा संगीत, मनोरञ्जन, र चाडपर्वहरूको जीवन्त मिश्रण हुनेछ, जसमा प्रत्यक्ष संगीत, डीजे सेसन, पूल पार्टी, बच्चाहरूका लागि विशेष पूल जोन, लक्की ड्र, […]

सिटिजन्स बैंक इन्टरनेसनलका कर्मचारी र ग्राहकले जननी फर्टिलिटी क्लिनिक छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक र कर्मचारिले कुपन्डोल, ललितपुरमा रहेको जननी फर्टिलिटी क्लिनिक मा सेवा लिए बापतको लाग्ने दस्तुरमा छुट पाउने भएका छन् । बैङ्क र जननी फर्टिलिटी क्लिनिक ष छुट दिने  बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिक मा ५% […]

ओम मेगा श्री फर्मास्यूटिकल्स लिमिटेडको आइपिओ आजदेखी सर्वसाधारणको लागि बिक्रि खुल्ला

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले सर्व साधारणको लागि प्राथमिक शेयर ( आइपिओ)  आजदेखि बिक्रि तथा निश्शन गर्न लागेको छ ।  कम्पनीले जारी पूँजी  ६०,००,००,०००साठ्ठी करोड रुपैयाँ को ३०% अर्थात १८,००,००,००० अठार करोड रुपैयाँ मात्र रकम बराबरको प्रति शेयर १०० का दरले  १८,००,००० कित्ता साधारण शेयरको लागि आबेदन खुलाएको हो । यस अघि कम्पनीले श्रम […]

कामना सेवा विकास बैंकद्वारा २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वि.सं. २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल भित्र रहेका विभिन्न धर्मावलम्वीहरुका धार्मिक स्थल तथा मन्दिरहरुलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पंचाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । उक्त क्युआर […]

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, अब गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । तापक्रम बढ्दै जाँदा खाना ताजा राख्न र बेभरेजहरू चिसो राख्न अझ महत्त्वपूर्ण हुने समयमा सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जासञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि […]

एनसेल नेपाल सुपर लिग २०२५ को टाइटल स्पोन्सर

काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (NSEM) ले नेपाल सुपर लिग (NSL) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। NSL नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो। शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको थियो। यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै […]