श्रीराम चिनी मिलले ७४ बिघा जग्गा बेच्न पायो अनुमति, ३१ करोड ऋण तिर्ने बाटो खुल्यो

काठमाडौं ।श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमती जुटेको छ । सो उद्योग सञ्चालन सम्बन्धमा बिहीबार गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ । महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताए बमोजिम […]

माइडिया ब्रान्डका नयाँ वाटर डिस्पेन्सरहरू नेपालमा

काठमाडौं । वर्ल्ड नम्बरवान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडलका वाटर  डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ । यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत डिजाइन प्रदान गर्दै उपभोक्ताको जीवनशैलीलाई सहज बनाउने उद्देश्य राखेको कम्पनीले बताएको छ। पहिलो मोडल: टप लोडिङ – हट एण्ड नर्मल– ९ लिटरको spacious क्याबिनेट सहित आउँछ, जसले […]

पारामाउन्ट्सले सुरु गर्यो वुलिङ्ग इभी बिक्री

काठमाडौं । नेपालका लागि  आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउण्ट्स प्रालिले वुलिङ्ग बिंगुओ ईभी गाडि  नेपालमा भित्र्याएको छ । यो गाडी प्रती सबैको चासो रहेको र अत्यन्तै उत्साहपूर्ण सहभागीता भएको जनाउदै नेपालमा अत्याधुनिक एवम्  पर्यावरण–मैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ। Binguo EV  मा  ३१. ९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री […]

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (एएचपीसी) को १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ […]

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न, ३० हजारभन्दा बढी बिक्री

काठमाडौं । सिजी मोटोकर्प तथा सिजी नेस्क्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ । जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन् भन्ने उद्देश्यका साथ सो राईड सम्पन्न गरिएको कम्पनीले बताएको छ । सिजी मोटोकर्प तथा सिजी नेस्क्टजेन नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ […]

बीवाईडीले एक दिनमै ५० युनिट ईभी डेलिभर गर्यो, आरएसए भेहिकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै ५० युनिट अत्याधुनिक प्रविधिका बीवाईडी ईभी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुहेश्वरीमा अवस्थित र हालै पुनर्निर्मित बीवाईडी सर्भिस सेन्टरमा सो ऐतिहासिक इभेन्ट सम्पन्न भएको हो । उत्साह र प्रतीक्षाले भरिएको सो इभेन्टमा उत्सुक ग्राहकहरुलाई बीवाईडी एट्टो ३ र बीवाईडी डल्फिन ईभी डेलिभरी गरियो । […]

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने

काठमाडौं । बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने भएको छ । सो सम्बन्धमा  ग्लोबल आइएमई बैंक र सिमेक्स इंक प्रा लि  बीच सहजरुपमा विद्युतीय  बिधुतिय गाडीमा कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद […]

हाइड्रो व्यवसायीको संस्था इप्पानले आफ्नै भवन बनाउने, खडा गर्यो कोष

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आफ्नो कार्यालय भवन बनाउने भएको छ । यसका लागि इप्पानले जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । शुक्रबार काठमाडौमा भएको इप्पानको २२औँ साधारणसभाबाट कोष स्थापनाको निर्णय भएको हो । इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तका अनुसार २ वटा कोष बनाइएको छ । नीति अनुसन्धान […]

द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान

काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो । सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडकबत्तीले सो क्षेत्रको सौन्दर्य र […]

एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकहरूले अनावश्यकरूपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नुपर्ने छैन । कम्पनीले बुधबार एक कार्यक्रमका बीच ‘सधैं अन’ नामक विशेष योजना सार्वजनिक गरेको हो । सो कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदै जाने भएकाले कम्पनीले पनि […]