पर्यटन बोर्डमा बोर्ड सदस्य नियुक्त
काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना नियुक्त गरेको छ । बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै बोर्डमा रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको छ । बिगत २ महिना देखि पर्यटन बोर्डको […]