केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग

काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ । केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, समाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ। सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले “नो हर्न प्लीज,” “नो स्टपिङ,” “स्पीड लिमिट” र “नो पार्किङ” जस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ, जसले […]

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक सहकार्यका लागि छलफल 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि मंगलवार छलफल  भएको छ । नाष्टका तर्फबाट महासंघसंग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधी शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने लयागतका विषयमा छलफल  गरिएको छ । […]

 जस्मिन पेन्ट्सले आइपिओ जारी गर्ने

काठमाडौं ।  जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि  साधारण शेयर निश्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ प्रति शेयर अंकित मुल्य दरका ५ लाख कित्ताले हुन आउने रकम पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आइपिओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ […]

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ, अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने […]

बन्दीपुर केवलकार आजबाट पुन: सञ्चालनमा

काठमाडौं । बन्दीपुर केवलकार सेवा आज (सोमबार)देखि पुन: सञ्चालनमा आएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पुस २२ गतेदेखि केवलकार सेवा पुन: सञ्चालनमा आएको जानकारी दिएको हो । नियमित जाँच र सर्भिसिङ पुरा गरी आजबाट केवलकार सेवा सञ्चालनमा आएको कम्पनीले सूचना जारी गर्दै जानकारी दिएको छ । यसअघि, नियमित मर्मत सम्भार तथा विद्युतीय सामग्रीको स्तरोन्नतिको […]

मुक्तिनाथ विकास बैंक १९ वर्ष प्रवेशको अवसरमा देशैभरी विविध कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौँ वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले पौष १९ गते देशैभरी विविध कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा आयोजित वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसबाट कुल ६११ युनिट […]

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा ७५७ जनाले गरे रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड पुस १८ गते देखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मुलुकका सातओटै प्रदेशमा एकसाथ आयोजना गरिएको कार्यक्रममा निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम समेत आयोजना गरेको थियो । जसमा ११९ […]

शून्य प्रतिशत व्याजदरमा सीएफमोटोको २५० एनके किन्न पाइने

काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यु इयर, न्यु राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरूलाई शून्य प्रतिशत व्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्ने अवसर प्रदान गरेको छ । यस योजना मंगलबारदेखि सुरु भएर माघ १८ गतेसम्म लागू हुने जनाइएको छ । न्यूनतम […]

शिबम् सिमेन्टको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले शिबम् सिमेन्टको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको ८.५५ प्रतिशत लांभास बितरण गरे पश्चात शेयर मूल्य समायोज गरेको हो । समायोजन अगाडीको कम्पनीको प्रतिशेयर मूल्य ५५६ रहेकोमा समायोजन पश्चात प्रतिशेयर ५१२.२१ प्रतिश शयर मूल्य रहेको छ । आजको कारोबारमा समाटयोजन पश्चातको मूल्यबाट सुरु हुनेछ  

पैचो पसलले मनायो दशौं वार्षिकोत्सव, गर्‍यो कृषकलाई सम्मान

गुल्मी । गुल्मीको बलेटक्सारमा प्रधानकार्याल रहेको पैँचो पसल प्रालीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा आफ्ना किसानलाई सम्मान गरेको छ । पैचो पसल प्रालीको केन्द्रीय कार्यलय गुल्मीको रुरुक्षेत्र गाँउपालिकास्थित बलेटक्सारमा आयोजित वार्षिकोत्सव कार्यक्रममा धेरै कृषि उत्पादन गर्ने, बेच्ने र संकलक गर्ने कर्मचारीलाई रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथ्यतामा सम्मान गरेको हो । छत्रकोट गाउँपालिकाका […]