नेपाल विज्ञापन संघको २५ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघले विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा बिशेष कार्यक्रम सहित आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राजधानीको ताहाचल स्थीत होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य […]

