साउनको सोमबार र स्वादिष्ट परिकार
काठमाडौं । नेपाली पात्रोको चौथो महिना अथार्त् साउन महिनालाई आध्यात्म, शान्ति, र भगवान शिवको भक्तिको महिनाको रुपमा मनाइन्छ । सांस्कृतिक तथा धार्मिक रुपमा निकै महत्त्व बोकेको साउन महिनामा हिन्दु धर्मावलम्बीहरु शाकाहारी भोजन खाने गर्दछन् । यो महिनामा मदिरा तथा माछा–मासुहरु त्यागेर फलफूल, दुधका परिकार, खिर, तथा सागसब्जीहरु खाने गरिन्छ । आयुर्वेद शास्त्रको अनुसार, ”यो समयमा हाम्रो […]

