सेन्सेइको ‘उत्सव खुसीयाली’ अभियान सुरु, दुई जनाले ६५” टिभी जित्ने

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सल  अन्तर्गत सेन्सेइ  ब्राण्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसीयाली’ अभियान सुरु गरेको घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई सेन्सेइ ब्राण्डका घरायसी उपकरणहरूमा आकर्षक छुट र विशेष अफरहरू प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य लिएको छ। सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र […]

माइडियाको दशैं अफर: “वाई,विन,फ्लाई” थाइल्यान्ड टूर

काठमाडौं । वर्ल्ड नम्बर वान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सलेले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर  “वाई,विन,फ्लाई” ल्याएकोछ।  बम्पर उपहारमा दुइ जनालाइ थाईल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरयासि सामान किन्दा पक्का उपहार समावेस गरेको छ । हरेक ग्राहकले माइडिया विभिन्न […]

प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस आधिकारीक रुपमा भित्रियो

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई भदौ १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती विक्रीकक्षबाट नोमोसको विक्री तथा […]

बेकोको दशैं तिहार अफर, ४१ हजार ४०० सम्मको छुट

काठमाडौं । युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहारमा ब्रिङ होम ह्यापिनेस योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरु रहेका छन् । बेकोको वाशिंग मेसिनको खरिदमा ६ केजी डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन टयावलेट, साइड बाइ […]

दशैं विशेष अफर: क्रम्पटनको ‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना

काठमाडौं । छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटन आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यस दशैं, तिहार र छठको रमाइलो पर्वको अवसरमा आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उपहार र आकर्षक छुटका साथ विशेष योजना प्रस्तुत गरेको छ। “आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण” योजना अन्तर्गत, ग्राहकहरूले क्रम्पटनका उत्पादनहरू खरीद गर्दा थाइल्यान्डको अद्भुत भ्रमण जित्ने मौका प्राप्त गर्नेछन्। क्रम्पटन, जसले […]

निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउँदा लगानी निरुत्साहित हुन्छ : चेम्बर

काठमाडौं । निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले मुख्यसचिव एकनारायण अर्याल समक्ष ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा विधेयक सच्याउन ध्यानाकर्षण गराएको हो । अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्य व्यवस्था समितिमा विचाराधिन सो विधेयकले […]

आर्थिक सुधारको आधार तयार हुँदैः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् । ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा यस्ताे बताएका हुन् । भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि […]

टीभीएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको हो । हरेक सप्ताह १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले […]

सिजीका साना घरायसी सामाग्रीहरुमा, दशैंमा १० सुनको सिक्का जित्ने अफर

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स ( एसडिए) ले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ”दशैंमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०–१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस […]

गोदरेजद्वारा दशैं र तिहार लक्षित ”मनैदेखि वाउ” अभियान जारी

काठमाडौं । अभिनव, ऊर्जा कुशल र वातावरण मैत्री ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ”मनैदेखी वाउ” जारी गरेको छ। ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बाढ्ने उद्देश्य सहित यस योजना ल्याइएको हो । ”मनैदेखि वाउ” अभियान अन्तर्गत ग्राहकले ३१ हजार ५०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त […]