पूर्वी नेपालमा सीजी ब्रान्डको सीजी मेरिडिया लेभल अप डिलर मिट सम्पन्न
काठमाडौं । सीजी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले पूर्वी नेपालमा डिलरमिट कार्यक्रम गरेको छ। कम्पनीले सीजी मेरिडिया लेभल अप विषयवस्तुमा आधारित डिलरमिट विराटचोक स्थित होटल नेपालीरिकामा गरेको हो। सो कार्यक्रम नवप्रवर्तनमा केन्द्रिरत रहेको थियो भने सर्लाहीदेखि काँकडभिट्टासम्मका डिलरहरुले व्यावसायिक रणनीति, नयाँ उत्पादन सुरुवात र बजार प्रवृत्तिबारे छलफल गरेका थिए। कम्पनीका प्रबन्धनिर्देशक निर्वाण चौधरीले कार्यक्रमलाई सम्बोधन गरेका थिए। उनले […]

