सुजुकीको दुई पांग्रेमा समस्या, कम्पनीले ४ लाखभन्दा बढी दुई पांग्रे फिर्ता बोलायो
काठमाडौं । सुजुकीले करिब ४ लाख दुई पांग्रे सवारी फिर्ता बोलाएको छ। प्राविधिक समस्याका कारण सुजुकीले आफ्नो दुई पांग्रे फिर्ता बोलाएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। रिपोर्टका अनुसार सवारीलाई हार्ड–टेन्शन कोर्ड इग्निशन कोइल सम्बन्धित समस्याका कारण फिर्ता बोलाइएको हो। डिजाइनमा केही कमजोरीका कारण उपभोक्ताले स्ट्राटिङमा समस्या भोग्नु परेको छ। कम्पनीको अनुसार सुजुकी एक्सेस २ लाख ६३ हजार […]

