सिटिजन्स् बैंकका ग्राहकले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा छुट पाउने
काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलका ग्राहकले र स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा छुट पाउने भएका छन् । सो सन्वन्धमा बैङ्क र रिसोर्टका वीचमा समझदारी भएको छ समझदारी अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५% सम्मको छुट पाउनेछन् । यस्तो सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट […]

