यी चार जनाले जिते “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” होण्डा नेपालको उपहार

काठमाडौं । होण्डा नेपालको  चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार” अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही रु. १ लाख नगद पुरस्कार जितेका छन्  । यो नेपालभरका ग्राहकहरूले मनपराएका कम्पनीले जनाएको छ  । यो  योजनाअन्तर्गत, समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।यो योजना अन्तर्गत चार […]

प्यारासुट एडभान्स्ड बेबी ले निशुल्क बेबी किट बितरण गर्ने

काठमाडौं । उपभोग्य वस्तुहरूको उत्पादन गर्ने कम्पनी प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन क्षेत्र विस्तारको  घोषणा गर्ने भएको छ  । सुरुवातमा  अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणको क्षेत्रमा काम गरिरहेको  सामाजिक संस्था  पाइलासँग सहकार्य गरेको छ । यी दुईको सहकार्यले अत्याधिक खाँचोमा आर्थि अवस्था कमजोर र बिपन्न बर्गका बच्चालाई पोडण सहितका सामाग्री उपलब्ध […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बीवाईडी च्यारिटी फाउन्डेसनद्धारा ५१ लाख सहयोग

काठमाडौं । नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख ५ रुपैयाँको योगदान गरेको छ । शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गर्दै बाढी पहिरो पीडितका लागि सहयोग गरेका […]

विश्व दृष्टि दिवसमा नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परिक्षण गर्ने

काठमाडौं ।  नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा असोज २३ गते बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गर्ने भएको छ । संघ अन्तरगत देशभरमा संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरुमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाहरुको निःशुल्क आँखा परिक्षण गर्न लागेको जनाएको छ । संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन […]

नेपाल र बंगलादेेशको बीचमा भएको बिधुत व्यापार सम्झौताको इप्पानले गर्यो स्वागत

काठमाडौं । नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते ४० मेगावाट बिधुत विक्री सम्झौता (पीएसए) को स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  स्वागत गर्दै, सम्झौतालाई ऐतिहासिक सम्झौता भएको बताएको छ   । सन् १९७१ देखि नेपाल र भारतबीच विधुत  आदानप्रदान भएकोमा सन् २०१४ मा दुई देशबीच विद्युत व्यापार सम्झौता (पीटीए) भई अल्पकालीन रुपमा विद्युत व्यापार हुँदै […]

बाढि पिडितलाई नेपाल चामल तेल दाल उधोग संघको सहयोग

काठमाडौं । नेपाल चामल तेल दाल उधोग संघ ले बाढि पिडितलाई खाध्यान्न सहयोग गरेको छ । संघले गत असोज ११ देखि देश ब्यापी रुमा भएको अबिरल वर्षाको कारण बाढी पहिरो र डुबानमा परेका नागरिकलाई उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा खाध्यन्न सामाग्री हस्तान्तरण गरेको हो । नेपाल चामल तेल दाल उधोग संघले पिडित […]

पश्चिमाञ्चल विकास मञ्चद्वारा चन्द्र ढकाल सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको मञ्चले जनाएको छ  । अध्यक्ष ढकाल सो मञ्चका […]

होन्डाको चाडवाड योजनामा ४ जना भाग्यशाली ग्राहकले जिते ४  लाख रुपैयाँ

काठमाडौं । दसैं, तिहार र छठको अवसरमा होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ योजना अन्तर्गत ४ जना भाग्यशाली  ग्राहकले नगद उपहार जित्न सफल भएका छन् । उपहार जित्नेहरुमा निश्चल घर्ती ( तिरुमाला मोटर्स, डिलर एकान्तकुना), प्रतिभा भण्डारी (युनाइटेड मोटर्स प्रा. लि, डिलर भरतपुर), सन्तोष सुवेदी (आस्था ट्रेडर्स, डिलर […]

एनसेलकी विशाखा खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौं । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गर्ने  ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ प्राप्त गरेकी छन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर-टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् । यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका काम  र कामको प्रभावको सम्मान हो । साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट […]

प्रिमियरमा आइपिओ ल्याउन लागेको मारुति सिमेन्टको साधारणसभा हुँदै

काठमाडौं । मारुती सिमेन्ट्सले आफ्नो ३० औँ वार्षिक साधारणसभा कात्तिक ११ गते वार्षिक साधारणसभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११:३० बजे बोलाएको छ । साधारणसभामा आर्थिक वर्ष २०८०।८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरी पारित गर्ने पर्सताब रहेको छ । साधारणसभाले […]