कुन सडकमा सरकारको कति लगानी
काठमाडौं ।चालु आर्थिक वर्ष २०८१/८२ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसमध्ये सडक पूर्वाधार तर्फ १ खर्ब ४४ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। बजेट रकमका आधारमा सरकारको प्राथमिकतामा काठमाडौं–तराई मधेश […]

