घाटा बजेट परिपूर्ति गर्न ३ खर्ब ५८ अर्ब सार्वजनिक ऋण परिचालन

काठमाडौं । सरकारले गत आर्थिक वर्षमा घाटा बजेट परिपूर्ति गर्नका लागि करिब साढे ३ खर्ब बराबरको सार्वजनिक ऋण परिचालन गरेको छ । अर्थ मन्त्रालयका अनुसार घाटा बजेट परिपूर्तिको लागि गत आर्थिक वर्ष २०८०/८१ मा २ खर्ब ३४ अर्ब ४२ करोड आन्तरिक ऋण र १ खर्ब २३ अर्ब ६१ करोड बाह्य ऋण गरी जम्मा ३ खर्ब […]

देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै

काठमाडौं । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमशः डिजिटल बनाइँदै लगिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मंगलबार संयुक्त रुपमा धादिङको धार्केमा रहेको धर्मकाटालाई डिजिटलाइजेशनको गर्दै […]

ताल भाडामा लिएर सिङ्गडा र माछा खेती

काठमाडौं । बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आएका छन् । किसान कश्यपले जानकी गाउँपालिकासँग गाउँमै रहेको १५ कठ्ठाभन्दा बढी क्षेत्रफल भएको ताल भाडामा लिएर वर्षौँदेखि सिङ्गडा खेती र माछापालन व्यवसाय गर्दै दोहोरो आम्दानी लिएको बताए । ”बाउ बाजेका पालादेखि नै हामीले सिङ्गडा खेती […]

अर्थसहित तीन समितिको बैठक बस्दै

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । बुधबार अर्थ समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक ११ बजे सुरु हुनेछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ११:३० बजेदेखि सुरु हुनेछ । अर्थ समितिको बैठकमा समितिमा […]

आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन

काठमाडौं । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले किसानलाई आलुखेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि यो कार्यक्रम लागू […]

चार महिनामा बागमती प्रदेशको बजेट खर्च, ८ प्रतिशतभन्दा कम

काठमाडौं । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा कुल बजेटको आठ प्रतिशतभन्दा कम खर्च भएको छ । प्रदेश सरकार बजेट खर्चमा गत आवको पहिलो चार महिनाको तुलनामा चालु आवको चार महिनामा कमजोर देखिएको हो । गत आवको साउनदेखि कात्तिक मसान्तसम्ममा विनियोजित बजेटको चालु र पुँजीगतर्फ गरी नौ प्रतिशत खर्च गरेकोमा चालु […]

भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईको पर्यटकीय सम्भावना उजागर हुने

काठमाडौं । नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ । त्यसैले नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइ सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, लाङटाङलगायत क्षेत्रमा हुने गर्छ । साथै सांस्कृतिक सम्पदा, विभिन्न तीर्थस्थल, पर्यटन राजधानी पोखरा, काठमाडौँ, चितवन र लुम्बिनीलाई पनि पर्यटकीय गन्तव्यका रुपमा लिइन्छ । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पनि यिनै क्षेत्र पर्छन । […]

कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा परिसंघको जोड

काठमाडौं । नेपाल उद्योग परिसंघले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर आन्तरिक राजश्व विभागका महानिर्देशक राम प्रसाद आचार्यसँग परिसंघले मंगलबार गरेको ”परिसंघमा परिचर्चा” कार्यक्रममा कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर प्रणालीमा सुधार गरी अगाडि बढ्नुपर्ने बताए । उनले करको दायरा नभई दायरा विस्तार […]

भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासंग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले नेपाल भारत व्यापार सजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मा समक्ष आग्रह गरेको हो । चेम्बरका अध्यक्ष अग्रवालले भारतसंग नेपालले स्वतन्त्र एवं […]

औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तरकारीको भाउ सबैभन्दा महँगो

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.८२ प्रतिशत रहेको बताएको छ । राष्ट्र बैंकका अनुसार  गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ७.५० प्रतिशत थियो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.४९ प्रतिशत छ । गत वर्ष सोही मूल्यवृद्धि […]