७ महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब
काठमाडौं । आर्थिक वर्ष २०८२\८३ सात महिना (साउन–माघ)मा आयात र निर्यात दुबै बढेको छ । भन्सार विभाग अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को माघसम्म निर्यात ३२.१९ प्रतिशत र आयात १३.६५ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार चालु आवमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । जुन गत आवको […]

