७ महिनामा सरकारी वित्त : बजेट घाटा ९५ अर्ब ११ करोड
काठमाडौं । वर्तमान संघीय सरकारको बजेट घाटा करिब १ खर्ब पुगेको छ । आम्दानीभन्दा खर्च बढेसँगै चालू आर्थिक वर्षको सात महिनाको अवधिमा आइपुग्दा सरकारको बजेट घाटा ९५ अर्ब ११ करोड पुगेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको सात महिनाको अवधिमा सरकारको आम्दानी ६ खर्ब ५९ अर्ब ७३ र खर्च ७ खर्ब ५४ अर्ब ८५ […]

