आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन विधेयक फिर्ता
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिबाट सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न तयार पारेको विधेयक फिर्ता गर्ने प्रस्ताव पारित भएको छ। शुक्रबार बसेको अर्थसमिति बैठकमा सरकारद्वारा प्रस्तुत फिर्ता प्रस्ताव बहुमतले स्वीकृत गरेपछि विधेयक समितिबाट फिर्ता भएको हो। समिति सभापति सन्तोष चालिसेले विधेयक पारित गर्न लामो समय लाग्ने भएकाले सरकारले अध्यादेशमार्फत मार्ग […]

