कर्मचारी सञ्चय कोषको आजदेखी नया ब्याजदर लागु
काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक बर्ष २०८२\०८३ को पहिलो दिन साउन १ गतेबाट लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ । कोष सञ्चालक समितिले २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण […]

