नेपाल एयरलाइन्समा नीजी क्षेत्र भित्राउन सांसद देवीप्रकाश भट्टचनको सुझाव
काठमाडौं । नेपाल एयरलाइन्स (नेपालवायु सेवा निगम) मा निजी क्षेत्रको लगानी भित्रायाउन सांसद देवीप्रकाश भट्टचनले सुझाव दिएका छन् । अन्तराष्ट्रिय श्रम र पर्यटन संसदीय समिति सदस्य रहेका भट्टचनले मंगलबारको बैठकमा सम्भव भएसम्म निजीक्षेत्रलाई सहभागी गराउन आग्रह गरेका हुन् । उनले अहिलेकै अवस्थामा ऋणको भार बोकेर एयरलाइन्स सञ्चालन गर्न कठिन रहेको बताए। निजीक्षेत्रका बुद्ध एयर, यती […]

