युवालाई उत्पादन र उद्यमसँग जोड्न सके देशको अर्थतन्त्र सुधार हुन्छ – गर्भनर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले देशमै कृषि क्षेत्रमा सम्भावनाको बाटो देखाउन युवाहरुलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने बताए। उनले युवालाई उत्पादन र उद्यमसँग जोड्न […]

राजस्व र पूँजीगत खर्चले लक्ष्य प्राप्ति नगर्ने निश्चित

काठमाडौं । अघिल्ला आर्थिक वर्षहरु जस्तै चालु आर्थिक वर्षमा पनि विनियोजत रकम आम्दानी र खर्च नहुने निश्चित भएको छ । सरकार फेरबदल र कमजोर कर्मचारी प्रणालीको कारणले गर्दा सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको रकम उठाउन र खर्च नहुने निश्चित भएको हो ।सरकारले राजस्व प्राप्त हुने स्थान तथा सामग्रीहरु र करको दायारा फराकिलो बनाउन […]

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सत्ता परिवर्तन भए पनि मुलुकको अर्थ र विकास नीतिमा परिवर्तन गर्न नहुने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री पुनले विकासका लागि नीतिगत स्थायित्व आश्वयक रहेकामा जोड दिए । ‘राजनीतिक नेतृत्व फेरिन सक्छ । मन्त्रीहरु परिवर्तन हुन सक्छन्’, पुनले भने, ‘तर आर्थिक विकासका लागि नीतिगत स्थिरता चाहिन्छ […]

सहकारीको ऋण असुलीलाई प्रभावकारी बनाई बचत रकम फिर्ता गर्न निर्देशन

काठमाडौं । सहकारी विभागले मुलुक भर रहेका सहकारी संस्थाहरुलाई ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यहरुको बचत रकम समयमा फिर्ता गर्न निर्देशन दिएको छ । विभागले सम्पूर्ण सहकारीहरुलाई बुधबार ६ बुँदे निर्देशन जारी गर्दै उक्त कुरा भनेको हो । विभागले निर्देशनको क्रममा आफ्ना सदस्यहरुसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्दि […]

किसानले पाउन थाले प्रतिगोटा अन्डाको साढे १६ रुपैयाँ

चितवन । चितवनका किसानले पाँच वर्षपछि अन्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अन्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अन्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि […]

स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो- मन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् । प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संशोधनकर्ता सांसदहरुले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै सरकारले साना र स्टार्टअफ व्यवसाय प्रवद्र्धनका लागि नयाँ व्यवस्था गरिएको बताएका हुन् । । गत साता संसद बैठकमा […]

लालिगुराँस सहकारीका प्रमुख अधिकृत सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको थियो । बचतकर्ताको रकमबाट सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न निजी कम्पनी र घरजग्गामा लगानी गरी रकम दुरुपयोग गरेका थिए […]

ग्लोबल आइएमई बैंकले २५ मिलियन डलर ऋण लिर्दै ओपेक फण्डसँग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन् । अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फण्डका लागि नेपाल नयाँ र ठूलो लगानीको […]

राष्ट्र बैंकले भन्यो-कर्णाली प्रदेशको कुल र्गाहस्थ उत्पादन १४ अर्ब ८५ करोडले बढ्न सक्छ

काठमाडौं । कर्णाली प्रदेशको कुल र्गाहस्थ उत्पादन (प्रचलित मूल्यमा २ खर्ब ४३ अर्ब ९९ करोड पुग्ने आंकलन गरिएको छ । राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन कर्णाली प्रदेशको अर्ध वार्षिक प्रतिवेदन अनुरुप कर्णाली प्रदेशको कुल र्गाहस्थ उत्पादन जीडीपी (प्रचलित मूल्यमा) गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १४ अर्ब ८५ करोड रुपैयाँले बढ्ने आंकलन गरिएको […]

निजी क्षेत्रका मागका कारण आयकर ऐन २०५८ दफा ५७ गरिएको संशोधन होः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रका मागका कारण आयकर एने २०५८ दफा ५७ संशोधन गरिएको बताए। पछिल्लो समय आयकर ऐनको दफा ५७ लाई बजेटमार्फत अनावश्यक चलाएर अमुक व्यक्ति वा संस्थाहरुका लागि सहजीकरण गरिदिएको आरोप खेपिरहेका अर्थमन्त्री पुनले प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। कम्पनीको ५० प्रतिशतभन्दा बढी नियन्त्रण […]