मुलुकको निर्यात व्यापारमा ४६ प्रतिशतको वृद्धिदर
काठमाडौं । पछिल्लो समय मुलुकको निर्यात व्यापारमा ४६ प्रतिशतको वृद्धिदर देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १ खर्ब २७ अर्ब २० करोडको निर्यात व्यापार रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सात महिनामा ८६ अर्ब ८३ करोड बराबरको […]

