छिपछिपे सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ । बचतकर्ताको १६ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल […]

प्रधानमन्त्रीको इच्छा अनुरुप बजेट परिवर्तन हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बजेटको आकार बढाउन चाहे सँगै बजेट सँग सम्वन्धित पक्षहरु उक्त काममा लागेका छन्। प्रधानमन्त्री दाहालको ठूलो आकारको बजेटलाई अर्थ मन्त्री वर्षमान पुनले रुजु गरी अघि बढी सकेका छन्। अर्कोतर्फ राष्ट्रिय योजना आयोगले समेत प्रधानमन्त्रीको इच्छा बमोजिम बजेटको आकार बढाउने विषयमा सहमति प्रदान गरिसकेको छ । तर समय कम […]

‘नाडा ईभी शो’ आयोजना नहुने

काठमाडौं । यसपाली नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले ‘नाडा ईभी शो’ आयोजना नगर्ने भएको छ । नाडाको बैशाख ९ मा बसेको बैठकले ईभी अटो शो आयोजना गर्ने निर्णय गर्दै मिति तय गर्न व्यवसायीसँग सर्वे गरेको थियो । तर, सर्वेका क्रममा व्यवसायीहरुले अहिले व्यवसाय खास नभएको अवस्थामा एकै वर्ष २ वटा अटो शो आयोजना गर्न नसकिने […]

श्रीराम चिनी मिल्सको समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । रौतहटस्थित श्रीराम चिनी मिलको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । बन्द अवस्थामा रहेको श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित भएको त्रिपक्षीय छलफलपछि ५ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा […]

हिम पर्वत हाइड्रोले आईपीओ निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले जेठ २७ गते विशेष साधारणसभा बोलाएको छ । उक्त सभाबाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुनेछ । सोही साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने […]

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र रमण खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् । आज बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि खनाल राष्ट्रिय वाणिज्य बैंकमै निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिको बैठकले जेठ […]

नेपालको अर्थतन्त्रमा प्रादेशिक योगदान, यस्तो छ अनुमान

काठमाडौं । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम योगदान देखिएको छ । देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले  सार्वजनिक गरेको आर्थिक वर्ष २०८०\८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान […]

संसद सचिवालयको आवश्यकता सम्बोधन हुनेगरी बजेटको व्यवस्था हुन्छ: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा सङ्घीय संसद सचिवालयलाई प्राथमिकता दिने बताएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतले बुधवार सिंहदरबारमा आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। बैठकमा सभामुख घिमिरेले सङ्घीय संसद सचिवालयको कामकारबाहीलाई प्रभावकारी बनाउन पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष […]

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन्। ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण पर्वतीय देशहरूमा देखापरेका समस्या सम्बोधन हुनुपर्ने बताएका हुन्। उनले जलवायु परिवर्तनमा नेपालजस्ता देशहरूको योगदान न्यून भए पनि त्यसको असर भयावह […]

१० महिनामा २४ अर्बको स्मार्टफोन आयात

काठमाडौं । नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८०.८१ को पहिलो १० महिनामा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। वैशाख मसान्तसम्म १५ लाख २८ हजार ६४४ यूनिट स्मार्टफोन आयात भएको भन्सार विभागको वैदेशिक व्यापार तथ्यांकमा देखिन्छ। स्मार्टफोनको आयातबाट सरकारले ४ अर्ब ४७ करोड १३ लाम […]