संघ, प्रदेश र स्थानीय तहलाई आन्तरिक ऋणको सीमा सिफारिस, जिडिपीको ५ र १२ प्रतिशत माथि नजानु

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष तीन तहका सरकारले उठाउन पाउने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ । आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउँदा संघ सरकारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक स्रोत तथा वित्तीय हस्तान्तरणबाट प्राप्तसमेत कुल राजस्वको १२ […]

९ महिनामा पुँजीगत खर्च २९.२ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा सरकारको पुँजीगत खर्च २९,२ प्रतिशत मात्रै देखिएको छ । चालू आवमा सरकारले पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । तर, चैत मसान्तसम्म १ खर्ब २ अर्ब ९० करोड ८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २९.२ प्रतिशत मात्रै […]

उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझाव अनुरुप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिवार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने धारणा राखे […]

नेपाल आयल निगमकाे नाफा ९ अर्ब ५५ कराेड

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल आयल निगमले ९ अर्ब ५५ कराेड रूपैयाँ नाफा आर्जन गरेकाे छ । आज मिति २०८१ चैत्र २९ गतेका दिन नेपाल आयल निगमले चैत २९ गते सम्पन्न  ४३औ वार्षिक साधारण सभा मार्फत आम्दानीकाे जानकारी दिएकाे हाे ।  गत आवमा निगमले ३ खर्ब ५६ अर्ब ७२ करोड रूपैयाँको पेट्रोलियम […]

पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सिफारिस

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज सरकारलाई प्रतिवेदन पेस गर्दै व्यवसाय सञ्चालन गर्न नसकेका पाँचवटा सार्वजनिक संस्थान खारेज गर्नुपर्ने सुझाव दिएको हो । जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सलटेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल र […]

उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री ओलीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्ने […]

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुझायो प्रतिबेदनको यस्तो छ-  पुर्णपाठ

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ । शुक्रबार बिहान आयोगले मन्त्रालयमा उक्त प्रतिवेदन बुझाएको छ ।  सुस्त आर्थिक वृद्धिदर, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने कतिपय भुक्तानी समयमा नगर्नू र व्यापारिक उधारो असुलीमा समस्या आउनु र  निर्माण क्षेत्र संकटग्रस्त बन्न गएको लगायत […]

अर्थतन्त्र सुधारका लागि आयोगले बुझायो प्रतिवेदन, लगानी र उपभोग घट्नुको कारण यस्तो

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएको छ । शुक्रबार बिहान आयोगले मन्त्रालयमा उक्त प्रतिवेदन बुझाएको छ ।  सुस्त आर्थिक वृद्धिदर, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने कतिपय भुक्तानी समयमा नगर्नू र व्यापारिक उधारो असुलीमा समस्या आउनु र  निर्माण क्षेत्र संकटग्रस्त बन्न गएको लगायत […]

पाकिस्तानले भन्सार शुल्क वार्ता गर्न अमेरिकामा प्रतिनिधिमण्डल पठाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दरहरूमा ढिलाइ घोषणा गर्नुअघि पाकिस्तानले आगामी हप्ताहरूमा नयाँ भन्सार शुल्क वार्ताका लागि संयुक्त राज्य अमेरिकामा प्रतिनिधिमण्डल पठाउने घोषणा गरेको छ । वासिङ्टनले गत हप्ता पाकिस्तानी सामानहरूमा २९ प्रतिशत भन्सार शुल्कको घोषणा गरेको थियो । यो व्यापारिक साझेदारहरू विरुद्ध आक्रमणको एक भाग हो जसले विश्वव्यापी बजारलाई हल्लाएको थियो । यद्यपि […]

देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र संगसँगै छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र संगसँगै रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारले निजी क्षेत्रका सुझावहरूलाई गम्भीरतापूर्वक लिएको र तदनुरुप नीतिगत सुधार गर्दै […]