अर्थले माग्यो बजेटलाई सुझाव
काठमाडौं । अर्थ मन्त्रालयले सरोकारवालासँग आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ । २०८२ को वैशाख मसान्तभित्र पठाउने गरी मन्त्रालयले सुझाव मागेको हो । मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८२ वैशाख मसान्तभित्र यस […]

