सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेन कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालयमा पठाइयो

काठमाडौं । सहकारी अपचलन सम्बन्धी संसदिय छानबिन समितिले संसद मार्फत सरकारलाई बुझाएको प्रतिवेदन आज बसेको मन्त्री परिषदको बैठकले  पारित गरेको छ । मन्त्रीपरिषद्ले पारित गरेसँगै सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् । सहकारी […]

स्वदेशी पुँजीमा विकास–निर्माणका परियोजना बनाउन सकिन्छ भन्ने सन्देस दिन आबश्यक छ – चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताएका छन्  । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ […]

अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसामा कारोबार भएकामा आजका लागि खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर […]

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट

धनगढी । आर्थिक वर्ष सुरू भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । असार एक गते प्रदेश सभामा प्रस्तुत भएको विनियोजन विधेयेक फिर्ता लिँदै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सोमबार आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको बजेटमा […]

वर्षेनी बढ्दै विप्रेषण, राष्ट्रिय अर्थतन्त्रमा कति छ योगदान

काठमाडौं । मुलुकको अर्थतन्त्र धान्ने प्रमुख स्रोत बनेको विप्रेषण (रेमिटयान्स) आप्रवाह वर्षिने बढ्दै गएको तथ्यांक रहेको छ । वार्षिक अर्बों रुपैयाँ बराबरको विप्रेषण आप्रवाह हुदाँ पछिल्लो ४ वर्षमा भने १४ खर्ब ४५ अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक ३ खर्ब ६१ अर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिने गरेको छ । आर्थिक […]

राष्ट्रिय व्यवसायिक पहलको अठारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (पहल) को अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको अत्यन्त ज्वलन्त मुद्दाहरूमा पहल ले प्रशंसनीय कार्यहरू गर्दै आइरहेको र भविष्यमा थप सशक्त भएर अगाडि बढ्न सुझाव व्यक्त गरेका थिए । उनले उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्याको पहिचान गरी मुलुकको आर्थिक अवस्थालाई […]

सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल

लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रीत रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको ७१औँ साधारणसभाको सोमबार बुटवलमा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र भरोसा सञ्चार भएको बताए । उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै […]

सिटी एक्सप्रेले गर्यो दशैं तिहार योजना सार्वजनिक,  “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा”

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले महान चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गरेर १८ वर्ष प्रवेश गरेको अबसरमा ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक […]

१० निर्माण कम्पनीलाई कालोसूचीमा राखिदै

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित […]

पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन्। शनिबार सम्पन्न संघको ११ औँ वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो। रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष पनि हुन्। संघको नयाँ समितिमा टिकाराम भट्टराई उपाध्यक्ष, तेजबहादुर बोहोरा […]