२७ सयले घट्यो सुनको मूल्य
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँ कायम भएकोमा मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तेजावी सुन पनि प्रतितोला दुई हजार […]

