कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ वार्षिक राष्ट्रिय लेखातथ्याङ्कअनुसार यस्तो अनुमान गरेको हो । साथै गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर […]

