बाढीबाट १६ जलविद्युत आयोजनामा क्षति, कुनमा कति?
काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाको कारण देशका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (ईप्पान)को प्रारम्भिक विवरण अनुसार बाढीबाट १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्ति तथ्यांकअनुसार १६ वटा जलविद्युत आयोजनामा बाढीपहिरोले क्षति पुर्याएको छ। मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुरको पावर […]

