सुपर खुदी हाइड्रोपावरको आइपीओ बिक्री खुला, चालु आर्थिक वर्षमा करिब ४० करोड नाफा कमाउने प्रक्षेपन, कस्तो छ कम्पनी ?
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले मंगलबार, फागुन ५ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात्, ३१ […]

