भोटेकोसी हेली रिसोर्ट एन्ड स्पाको धितो सम्पत्ति तेस्रोपटक लिलामीमा
काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले ऋण असुलीका लागि सिन्धुपाल्चोकस्थित राखेको छ। पटक–पटक कर्जा नियमित गर्न ताकेता गर्दा पनि ऋणी पक्षबाट भुक्तानी नभएपछि बैंकले सार्वजनिक बोलकबोलमार्फत सम्पत्ति बिक्री प्रक्रिया अघि बढाएको हो। बैंकले जारी गरेको सूचनाअनुसार रिसोर्टको करिब ३५ रोपनी जग्गा, त्यसमा निर्माण गरिएका भवन तथा रिसोर्टसँग सम्बन्धित सम्पूर्ण स्थायी संरचना बिक्रीका लागि १५ दिनभित्र […]

