आज नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज ११:३० बजेबाट छलफल गर्न छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछ । छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, […]

