उद्योगी रामकुमार राठीलाई सरकारले गर्यो सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान
काठमाडौं । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम आचिव्मेंट आवर्ड प्रदान गरेको छ । उधोगी राठीलाइ २९ औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो I कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी […]

