निरन्तर बढ्यो सिमेन्ट निर्यात
काठमाडौं । चालू आर्थिक वर्ष ०८१/८२ को १० महिनामा साढे २ अर्ब रुपैयाँको सिमेन्ट निर्यात भएको छ । बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्यबराबरको सिमेन्ट निर्यात भएको हो । विभागका अनुसार ०८२ वैशाख मसान्तसम्म २ अर्ब ४१ करोड ८८ लाख ७५ हजार रुपैयाँको ७ लाख ७२ हजार १०४ मेट्रिक टन सिमेन्ट तथा सिमेन्ट […]

