महासंघको एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समूहका यी हुन् उम्मेदवारहरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समुहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका हुन् । ज्योत्सना समूहले उपाध्यक्ष सहित १६ जना सदस्यले बिहीबार हनुमान जयन्तीको अवसर […]

महासंघ निर्वाचन : वस्तुगत संघतर्फ शिव प्रसाद घिमिरे समुहले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिव प्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ । घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले आज बिहान ११ः१४ बजेको समयमा शुभसाइत पारेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो । घिमिरेको समूहले वस्तुगत तर्फका सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराएको छ । घिमिरेबाट […]

सार्वजनिक संस्थान सुधारमा नयाँ सरकार सकारात्मक, वर्गीकरण र पुनर्संरचनामा जोड

काठमाडौं । नयाँ सरकार सार्वजनिक संस्थान सुधारप्रति सकारात्मक देखिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले संस्थानहरुलाई व्यवस्थित बनाउन वर्गीकरण, पुनर्संरचना तथा आवश्यकताअनुसार निजीकरणको नीति अघि बढाउने संकेत दिएको छ । अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार लामो समयदेखि घाटामा रहेका तथा राज्यलाई आर्थिक भार पारिरहेका संस्थानहरुलाई सुधार गर्न अब ठोस कदम चालिनेछ । मन्त्रालयका उपसचिव मुक्तिनाथ […]

महासंघका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका लागि को-को हुन् प्रतिस्पर्धी, कसको छ बलियो दाबेदारी ?

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन मानिने नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा उद्योगी तथा व्यवसायीहरुले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यही २९ र ३० चैतमा हुने महासंघको ६० औं वार्षिक साधारण सभामार्फत् वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष बन्नका लागि उद्योगी तथा व्यवसायीहरुले प्रतिस्पर्धा र्गन लागेका हुन् । वरिष्ठ उपाध्यक्ष […]

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर। हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन तत्कालै सो उपकरणको मर्मत गरी रेर आजबाट सिमेन्ट पुनः उत्पादन सुरु गरिएको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योगको व्यवस्थापनले गत चैत १४ गतेबाट करिब सात महिनापछि सिमेन्टको उत्पादन सुरु गरिएलगत्तै चैत १५ गते अपराह्न आगो बाल्ने भट्टी कोलमिलको केही उपकरणमा बिग्रेर भट्टी बन्द गर्नुपरेको थियो […]

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि

नयाँ दिल्ली। भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । […]

ओखलढुंगाबाट ओर्लिएका दुर्गा प्रसाद सुवेदी नेपाली समाजमा परिचित व्यवसायी

काठमाडौं । तीन दशक समय बिताइ सकेका दुर्गा प्रसाद सुवेदी नेपाली समाजमा परिचित व्यवसायी हुन् । ओखलढुंगा चम्पादेवी ७ मा बुबा भीम प्रसाद सुवेदी र आमा पदम देवी सुवेदीका कोखमा जन्म लिएका दुर्गा प्रसाद सुवेदी व्यवसाय स्थापित गर्नका लागि काठमाडौं उपत्यकामा रही कडा परिश्रम गरेका व्यक्ति हुन् । हजुरबुबा मोहनलाल सुवेदी र आमाबुबाको प्रेरणामार्फत् मेहनती […]

एफएनसीसीआई निर्वाचनका लागि कस्तो छ व्यवसायी नरेश लाल श्रेष्ठको समूह ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा  उद्योगी एवम व्यवसायी नरेश लाल श्रेष्ठले सोमबार आफनो समूहको घोषणा गरेका छन् ।  उपाध्यक्षका उम्मेदवार रहेका श्रेष्ठको तर्फबाट बलियो समूह घोषणा गरिएको बताइएको छ । उद्योगी एवम व्यवसायीको समूहमा उपाध्क्षयको उम्मेदवार समेत रहेका श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको […]

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

काठमाडौं। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले राजीनामा दिएका छन्। उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्। गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी रहँदै ‘परिवर्तित राजनीतिक परिस्थिति’लाई कारण देखाउँदै राजीनामा दिएका हुन्। राजीनामा पत्रमा भण्डारीले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन […]

शिवप्रसाद घिमिरेद्वारा वस्तुगत प्यानल घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । राजधानीमा सोमबार कार्यक्रम गरी घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरेका हुन् । घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समेत आधिकारिक रूपमा समर्थन गरेको दावी […]