७ महिनामा पौने २७ अर्ब वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं । नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ६५ प्रतिशत प्रतिबद्धता प्राप्त भएको छ ।विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२को सात महिनामा ३ सय ८६ उद्योगका लागि २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँबराबरको कुल विदेशी लगानी प्रतिबद्धता आएको छ । यसको ६५ […]

